एकसट्ठी
(ekasatthi eksatthi)
नामसङ्ख्यावाचक
अर्थ
नाम
- ना॰ [प्रा॰ एक्कसट्ठी] १. साठी र एकको योगबाट बनेको सङ्ख्या; ६१–को अङ्क । वि॰ २. साठी र एकको योगबाट बनेको । > एकसट्ठिऔँ/एकसट्ठियौँ— वि॰ गन्दै जाँदा एकसट्ठी सङ्ख्यामा पर्ने; साठी र एकको योगबाट बनेको; एकसट्ठी सङ्ख्याको
अंग्रेजीमा अर्थ
सङ्ख्यावाचक
- sixty-one