गादो
(gado)
नाम
अर्थ
नाम
- ना॰ [सं॰ गात्रे पछिल्तिर कम्मरबाट दुवै छेउ अघिल्तिर ल्याई दाहिनेछेउ देब्रे
- काँधमा र देब्रेछेउ दाहिने काँधमा सप्को मारी दोहोरो छड्के पारेर शरीरमा भिर्ने वा लाउने
- कपडा; दौरा आदिको साटो बेरिने आबको पहिरन
अंग्रेजीमा अर्थ
नाम
- outer garment
- gown