गाइने
(gaine)
नाम
अर्थ
नाम
- ना॰ [गाउने< सं॰ गायने १. मुखैमुखमा नेपालको राष्ट्रिय गाथा सुरक्षित राखेर
- घरघर र गाउँगाउँ घुम्दै पेसागत रूपमा गीत गाएर जीविका गर्ने एक जाति । २. गीत गाउन
- सिपालु व्यक्ति । स्त्री॰ गाइनेनी । ~ किरो— ना॰ रूखरूखमा उड्दै हिँड्ने फट्याङ्ग्रोका
अंग्रेजीमा अर्थ
नाम
- to be sung