Englishनेपाली

गलपासो

(galapaso)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰ गलपाशे १. गलाको पासो; घाँटीको डोरी । २. पशुहरूलाई बाँध्न
  2. गलामा कसिने पासो । ३. आत्महत्या गर्न झुन्डिने डोरी रू४. गलफन्दी । ५. झन्झटलाग्दो
  3. गरी गर्नुपर्ने कुनै काम–कुरो

अंग्रेजीमा अर्थ

नाम
  1. muffler

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।