गाली
(gali)
नाम
अर्थ
नाम
- कसैले काम बिगार्दा वा कसैसँग रिसाउँदा भनिने दुर्वचन
अंग्रेजीमा अर्थ
नाम
- Curse
- scolding, abuse
- rebuke, admonition, reprimand
- swear
उदाहरण
१. हिजो आफूले गरेको गालीमाथि उसलाई पश्चात्ताप भयो