गण्डकी
(gandaki)
नामविशेष नाम
अर्थ
नाम
- ना॰ [सं॰] १. नेपालको मध्यपश्चिम क्षेत्रमा बग्ने प्रसिद्ध नदी । २. नेपालको
- पश्चिमाञ्चल विकासक्षेत्रमा पर्ने एक अञ्चल
अंग्रेजीमा अर्थ
विशेष नाम
- The Gandaki River
- Gandaki (a province of Nepal)