गते
(gate)
नाम
अर्थ
नाम
- महिनाको कुनै दिनलाई चिनाउन प्रयोग गरिने सङ्ख्या; मिति
अंग्रेजीमा अर्थ
नाम
- date
- day
- day of the month
उदाहरण
भाद्र ३० गते गोष्ठीको उद्घाटन सभाका सभापति शीला शाहबाट भएको थियो