गायक
(gayak)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] स्वर, लय, ताल आदि मिलाएर गीत गाउने व्यक्ति; गवैया; उस्ताद । >
- गायकी— ना॰ गानविद्याका अनुसार ठीकसँग गाउने क्रिया वा स्थिति; गाउने प्रवीणता
अंग्रेजीमा अर्थ
नाम
- singer