घण्टाघर
(ghantaghar)
नाम
अर्थ
नाम
- समयको जानकारी दिन टुप्पामा ठूलाठूला र घण्टा सहितका घडीहरू भएको अग्लो सार्वजनिक घर
अंग्रेजीमा अर्थ
नाम
- Clock Tower
उदाहरण
धरानमा एउटा घण्टाघर बनेको छ