घरसार
(gharasar)
नाम
अर्थ
नाम
- ना॰ [घर+सार] १. घरायसी काम; घरधन्दा । २. घरगृहस्थी; घरजम; घरायस
- — को— वि॰ घरमा गरिएको वा लेखिएको (लिखत॰; घरसम्बन्धी
अंग्रेजीमा अर्थ
नाम
- family matter