घसार्नु
(ghasarnu)
क्रियापद
अर्थ
क्रियापद
- स॰ क्रि॰ [सं॰घृष्+नु] १. कुनै खँदिलो वस्तुलाई भुइँमा घस्रने गरी तान्नु; घिसार्नु
- २. लिपपोत गर्नु; लिप्नु; पोत्नु । ३. मालिस गर्नु; घस्नु । ४. घस्ट्याउनु । > घसाराइ—
- ना॰ घसार्ने काम वा प्रक्रिया । घसारिनु— क॰ क्रि॰ घसार्ने काम गरिनु
अंग्रेजीमा अर्थ
क्रियापद
- to draggle
- to haul