घटवारे
(ghatavare)
नाम
अर्थ
नाम
- ना॰ [घाट+वार+ए] १. घाटमा बस्ने व्यक्ति; घाटे । २. खोला, नदीमा डुङ्गा
- तार्ने व्यक्ति; माझी; मलाहा । ३. घाटको ठेक्का उठाउने वा जम्मा गर्ने व्यक्ति । ४
- वनजाँचको चौकीमा बस्ने कर्मचारी
अंग्रेजीमा अर्थ
नाम
- boatman