घटिका
(ghatika)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] १. चौबीस मिनेटको समय; घडी । २. पीँधमा भएका साना प्वालबाट
- पानी छिरेर चौबीस मिनेटमा डुब्ने जलपात्र । ३. सानो घडा; भुँड्को
अंग्रेजीमा अर्थ
नाम
- time of 24 minutes
- instrument for recording time
- small jar or bucket