घट्ट
(ghatt)
नाम
अर्थ
नाम
- ना॰ [प्रा॰] पीठो पिँध्ने यन्त्र; कुलामा ल्याइएको पानीको धारले काठको पङ्खा
- घुमाई पीठो पिँध्ने ठूलो खालको जाँतोजस्तो साधन । ना॰ [सं॰] नदीको तीर; घाट । ~ कर— ना॰ नदी पार गर्दा लाग्ने दस्तुर; घाट तरेको कर । ~ कुटी— ना॰ घाटमा वारपार गर्दा लाग्ने दस्तुर उठाउने चौकी वा अड्डा । ~ घुमाइ— ना॰ घट्टको जस्तो घुमाइ; दुःख र झमेलामा रिङ्नुपर्ने स्थिति । — जीवी— ना॰ घाटको दस्तुर उठाएर वा घाटमा काम गरेर पेटपा
अंग्रेजीमा अर्थ
नाम
- river
- bank
- watermill
- grindstone