घुर्नु
(ghurnu)
क्रियापद
अर्थ
क्रियापद
- अ॰ क्रि॰ [अ॰ मू॰ घुर्+नु] १. निदाएका बेलामा घाँटीबाट घुरघुर शब्द निस्कनु
- २. घुर्र–घुर्र शब्द आउने गरी ढुकुर, परेवा आदि बोल्नु । ३. मही पार्दा घारघुर शब्द निस्कनु
अंग्रेजीमा अर्थ
क्रियापद
- to snore