Englishनेपाली

घुसाइ

(ghusai)
क्रियापद

अर्थ

क्रियापद
  1. ना॰ [रू घुस् (+आइ॰] १. घुस्ने क्रिया वा प्रक्रिया । [ घुसाउ+आइ] २. घुसाउने
  2. क्रिया वा प्रक्रिया । [ > ] घुसाइनु— क॰ क्रि॰ घुस्न लाइनु । घुसाउनु— प्रे॰ क्रि॰
  3. पसाउनु; छिराउनु; घुसार्नु; घुस्न लाउनु

अंग्रेजीमा अर्थ

क्रियापद
  1. ingress
  2. entrance

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।