घुसमुन्टिनु
(ghusamuntinu)
क्रियापद
अर्थ
क्रियापद
- अ॰ क्रि॰ [घुसमुन्टो+इ+नु] १. भुईंमा मुख जोतिने गरी पछारिनु; घुसमुन्टो हुने
- गरी लड्नु । २. उभिन्डिनु; घोप्टिनु
अंग्रेजीमा अर्थ
क्रियापद
- to fall flat