हाहाकार
(hahakar)
नाम
अर्थ
नाम
- कुनै कुराको अभावले धेरै मानिसमा एकैपटक समस्या भएको अवस्था
- तासा, ढोल झ्याली आदि मिलाएर बजाइने बाजा
अंग्रेजीमा अर्थ
नाम
- Crisis
उदाहरण
अनिकाल परेर मुलुकमा हाहाकार फैलिनुका पछाडि म त निमित्त मात्र हुँ