हल्ला
(halla)
नाम
अर्थ
नाम
- एक अथवा धेरै व्यक्तिको ठूलो अथवा चर्को स्वर
- कुनै विषय अथवा व्यक्तिकोबारेमा चल्ने अपुष्ट खबर
अंग्रेजीमा अर्थ
नाम
- Noise
- Rumour
उदाहरण
१. सबैलाई ठूलो स्वरले हल्ला नगर्न भन्दै झ्याल, ढोका बन्द गरेर बस्न अनुरोध गरे