हाल्नु
(halnu)
क्रियापद
अर्थ
क्रियापद
- कुनै चिज अर्को चिज, वस्तु आदिभित्र राख्नु, छिराउनु वा पुर्याउनु
अंग्रेजीमा अर्थ
क्रियापद
- Put in
उदाहरण
१. बोल्दाबोल्दै ऊ यौटा ममोचा झिकेर क्वाप्प मुखमा हाल्छे