हस्पिटल
(haspital)
नाम
अर्थ
नाम
- बिरामीहरूको औषधी उपचार तथा हेरविचार गर्ने स्थान; अस्पताल
अंग्रेजीमा अर्थ
नाम
- Hospital
उदाहरण
१. परीक्षण पछि मलेरिया देखिएमा उपचारका लागि मानिस हस्पिटल जान्थे