हिसाब
(hisab)
नाम
अर्थ
नाम
- कुनै कामको आधार
अंग्रेजीमा अर्थ
नाम
- Accounts
- account
- calculation; arithmetic
उदाहरण
क्षेत्रफलको आधारमा सानै भए पनि आवागमनको हिसाबले ठूलो मानिनु पर्ने नेपाल करीव एक करोड पचहत्तर लाख मानिसहरूको मातृभूमि हो