हुलाक
(hulak)
नाम
अर्थ
नाम
- चिट्ठीपत्र, कागजात आदि एक ठाँउबाट अर्को ठाँउमा ओसारपसार गर्ने काम जिम्मा लिएको कार्यालय
अंग्रेजीमा अर्थ
नाम
- Post Office
उदाहरण
१. लोग्ने हुलाकमा जागिरे थिए