जीर्णोद्धार
(jirnoddhar)
नाम
अर्थ
नाम
- जीर्ण वस्तुलाई मर्मत गर्ने काम; पुरानो भएर कमजोर भएको संरचनालाई मर्मत गरी बलियो र राम्रो गराउने काम
अंग्रेजीमा अर्थ
नाम
- Reconstruction
उदाहरण
१. तिनीहरूले घरको जीर्णोद्धारमा मद्दत गर्न थाले