काग
(kag)
नाम
अर्थ
नाम
- कौवा; कालो कोइली जस्तो ठूलो पक्षी
- बट्टाको बीर्को; बुजो
- ना॰ [अङ्॰ कर्के १. औषधी आदि राखिएको बोतलमा बिर्को लगाउन प्रयोग गरिने कमलो काठको वस्तु; भित्री बिर्को; बुजो । २. मटीतेल आदि खन्याउन प्रयोग गरिने सोली; ट्वाक
अंग्रेजीमा अर्थ
नाम
- A Crow
- A cork
उदाहरण
काग काग-काग गर्दैछ