कलघर
(kalaghar)
नाम
अर्थ
नाम
- ना॰ [कल+घर ] १. कलपुर्जाहरू सँभालेर राखिने घर, यन्त्रशाला । २. धान कुट्ने, तेल पेल्ने, पीठो पिँध्ने यन्त्र आदि राखिएको घर वा कोठा
अंग्रेजीमा अर्थ
नाम
- mill
- workshop