Englishनेपाली

कम्पनी

(kampani)
नाम

अर्थ

नाम
  1. ना॰ [अङ्॰] १. ब्रिटिसकालमा चलेको भारतीय मुद्रा । २. सैनिकको गणभन्दा सानो एक खास एकाइ; गुल्म । ३. फौजी जवानहरूको समूहविशेष (दिव्यो॰) । ४. औद्योगिक वा व्यापारिक संस्था सञ्चालन गर्न कानुनी आधारमा सङ्गठित व्यक्तिहरूको समुदाय । ५. उक्त समुदायसँग सम्बन्धित संस्था वा कार्यालय । ~ कानुन— ना॰ कम्पनीका नियम, ऐ्न, दायित्व, अधिकार

अंग्रेजीमा अर्थ

नाम
  1. company

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।