Englishनेपाली

काँध

(kandh kadh)
नामक्रियापद

अर्थ

नाम
  1. घाँटी र हात जोड्ने शरीरको भाग।
क्रियापद
  1. ना॰ [सं॰ स्कन्धे पाखुरा जोडिएको जोर्नीदेखि गर्धनसम्मको शरीरको भाग; कुम; स्कन्ध । — मा काँध मिलाउनु— टु॰ एकले अर्कालाई सहयोग गर्नु; समर्थन गर्नु; एकजुट हुनु । ~ हाल्नु— टु॰ टेवा दिनु; सहयोग गर्नु; उक्साउनु । > काँधिनु— अ॰ क्रि॰ १. काम गर्न अल्छी गर्नु; ढिलाइ गर्नु । २. काँधे (बोकाहा॰ हुनु । ३. गह्रुकाउनु । ४. मोटाउनु

अंग्रेजीमा अर्थ

नाम
  1. the shoulder
  2. shoulder

उदाहरण

उसले झोला काँधमा बोक्यो।He carried the bag on his shoulder.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।