काट्नु
(katnu)
क्रियापद
अर्थ
क्रियापद
- सम्पर्क विच्छेद गर्नु
- हतियारको प्रयोग गरेर कुनै चिजलाई त्यसको प्राकृतिक स्थानबाट छुट्याएर अलग पार्नु
- खेती-पाती गर्नु, कुटो-कोदालो चलाउनु, घाँस-पात काट्नु, भेडा-बाख्रा पाल्नु यहाँका मानिसहरूको मुख्य काम र पेशा थियो
अंग्रेजीमा अर्थ
क्रियापद
- to cut, cut up, cut down, cut off
- to deduct
- to kill, slaughter
- to spend (time)
उदाहरण
फोनको लाइन काट्नु अघि उहाँले गम्भीर परिस्थितिप्रति सचेत रहन आफ्ना कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको थियो