केराउ
(kerau)
नाम
अर्थ
नाम
- ना॰ [सं॰ कलापे डाँठमा दुईतिर सँगसँगै लाम्चिला जोर पात पलाउने, नीला, सेता
- वा कलेजी रबका फूल फुल्ने, लामालामा नङ्ग्रा हुने र लाम्चिला कोसा फल्ने दाल जातको लहरो
- वा त्यसैको फल । — कोसे— ना॰ केराउका जत्रा पोटिला कोसा हुने एक जातको सिमी
अंग्रेजीमा अर्थ
नाम
- pea