खल्ती
(khalti)
नाम
अर्थ
नाम
- कमिज, पाइण्ट, कोट आदिमा केही कुरा राख्ने प्रयोजनको लागि कपडाको टुक्रा राखी बनाइएको ठाउँ; पकेट; गोजी
अंग्रेजीमा अर्थ
नाम
उदाहरण
१. हत्त न पत्त ऊ खल्ती छाम्छ