खेल
(khel)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] १. मन बहलाउन वा दिन काट्नका निम्ति गरिने काम; मनोविनोद;
- खेलबाड; क्रीडा । २. व्यायामका लागि गरिने कामकुरो (कपर्दीको खेल, भकुन्डोको खेल इ॰)
- ३. धन कमाउन गरिने मनोरञ्जनपूर्ण काम; तमासा (जादुको खेल) । ४. लीला । ५
अंग्रेजीमा अर्थ
नाम
- game
- fun
- sport
- play