खोजतलास
(khojatalas)
नाम
अर्थ
नाम
- हराएको वस्तु वा व्यक्तिको बारेमा जानकारी लिने र खोजबिन गर्ने काम
- कुनै व्यक्ति वा समूहको बारेमा सूचना लिन वा कुनै अनैतिक कार्य गरेबापत कार्यवाही गर्नको लागि सम्बन्धित सुरक्षा निकायले खोज्ने काम; अनुसन्धान
अंग्रेजीमा अर्थ
नाम
- Search
उदाहरण
१. उसले विक्रमको बारेमा निकै खोजतलास पनि गर्यो