खुदो
(khudo)
नाम
अर्थ
नाम
- ना॰ [सं॰ इक्षुद्रवे बाक्लो लस्सादार लेदो हुने गरी पकाइएको उखुको रस । ~ हुनु—
- टु॰ आफूले भनेजस्तै परिणाम निस्कनु; भनेजस्तो वा राम्रो हुनु
अंग्रेजीमा अर्थ
नाम
- Molasses