खुपुक्क
(khupukk)
क्रियाविशेषण
अर्थ
क्रियाविशेषण
- क्रि॰ वि॰ [अ॰ मू॰ खुपुक्+क] १. एकै पटक निल्ने गरी (खाने किसिम) । २
- नबिग्रने गरी (कुनै सरसामान राख्ने किसिम॰
अंग्रेजीमा अर्थ
क्रियाविशेषण
- Gobbling