कुनाउरो
(kunauro)
नाम
अर्थ
नाम
- मास(दाल) आदिको गेडा-गुडी छुट्याएपछि निस्कने खोस्टा र धूलो
अंग्रेजीमा अर्थ
नाम
- The husk of lentils
उदाहरण
दाल कुटेपछि कुनाउरो राम्ररी राखे गाईलाई खोले हुन्छ