Englishनेपाली

कुँवर

(kunvar)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰ कुमारे १. अघिअघिका राजारजौटाका सन्तान; राजकुमार; कुमार । २
  2. क्षत्रीको एक थर । स्त्री॰ कुँवर्नी । कुँवा भट्टा– ना॰ काँसका भाँडा आदि बनाउन प्रयोग
  3. गरिने भट्टा

अंग्रेजीमा अर्थ

नाम
  1. kshatriya(caste of nepal)
  2. descendants of feudal chiefs

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।