लँगौटिया
(langautiya)
विशेषण
अर्थ
विशेषण
- लँगौटी पनि साटेर लाउन सकिने साथी; साह्रै मिल्ने साथी; अभिन्न मित्र
अंग्रेजीमा अर्थ
विशेषण
- amicable
उदाहरण
मौका आएपछि लँगौटियाले पनि धोका दिन्छ