लिलाम
(lilam)
नाम
अर्थ
नाम
- मालसमान, जग्गा, गाडी आदि चिजहरू सार्वजानिक रूपमा मोल बढाबढ गरेर बिक्री गर्ने काम
अंग्रेजीमा अर्थ
नाम
- Auction
उदाहरण
कला इतिहास झल्काउने यही घर अहिले लिलाममा छ