मकै
(makai)
नाम
अर्थ
नाम
- पहेंला दाना हुने अन्न, भुटेर वा उमालेर खाइन्छ।
- संसारका प्रायः सबै ठाउँमा फल्ने अन्न
अंग्रेजीमा अर्थ
नाम
- maize; corn
- Maize
- corn, maize
उदाहरण
पहाडमा मकै धेरै फल्छ।A lot of maize grows in the hills.