मोबाइल
(mobail)
नामविशेषण
अर्थ
नाम
- मोबाइल टेलिफोन
विशेषण
- सजिलोसँग एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने
अंग्रेजीमा अर्थ
नाम
- Mobile
उदाहरण
१. अधिकांश मन्त्रीहरू मोबाइल बन्द गरेर बस्दथे
१. मोबाइल फोनलाई कम्मरपेटीमा बाँध्न सकिन्छ