मोटरसाइकल
(motarasaikal motarsaikal)
नाम
अर्थ
नाम
- १. इन्जिनले तान्ने साइकल; इन्जनद्वार चल्ने दुई पाङ्ग्रे सवारी साधन
अंग्रेजीमा अर्थ
नाम
- motorcycle
उदाहरण
१. नेपालमा अहिले भारतीय मोटरसाइकलको दबदबा छ