नमुना
(namuna)
नाम
अर्थ
नाम
- वास्तविक वस्तु बनाउनुअघि तयार पारिएको ढाँचा वा स्वरूप
- अरुको लागि उदाहरण बन्न सक्ने काम वा कुरा
अंग्रेजीमा अर्थ
नाम
- prototype
उदाहरण
यी सवै सर्वेक्षण नमुना सर्वेक्षणहरू हुन्