नि
(ni)
निपात
अर्थ
निपात
- वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द
अंग्रेजीमा अर्थ
निपात
- Emphatic interrogative particle placed at the end of the sentence.
उदाहरण
आजको परीक्षामा त कति सजिलो प्रश्न आएछ नि