पाँच
(panch pac)
सङ्ख्यावाचकविशेषण
अर्थ
सङ्ख्यावाचक
- सङ्ख्या ५।
विशेषण
- चार भन्दा ठूलो र छ भन्दा सानो गन्ती बुझाउने अङ्क, ५
अंग्रेजीमा अर्थ
सङ्ख्यावाचक
- five
विशेषण
- five
उदाहरण
हातमा पाँच औंला हुन्छन्।A hand has five fingers.
१. तीन जना, चार जना, पाँच जना, छ जना