पाठ्यपुस्तक
(pathyapustak)
नाम
अर्थ
नाम
- कुनै निश्चित तहको पाठ्यक्रममा आधारित रहेर तयार पारिएको पुस्तक
अंग्रेजीमा अर्थ
नाम
- Textbook
उदाहरण
समालोचनाका अतिरिक्त यिनले पाठ्यपुस्तक पनि लेखेकी छन्