फलफूल
(phalaphul phalphul)
नाम
अर्थ
नाम
- खाइने सबै फलहरू।
- विभिन्न किसिमका फलहरूको समूह
अंग्रेजीमा अर्थ
नाम
- fruits
- fruit
उदाहरण
फलफूल खानु स्वास्थ्यका लागि राम्रो हो।Eating fruit is good for health.