प्रमाण
(praman)
नाम
अर्थ
नाम
- कुनै कुरो, विषय, मुद्दा आदिलाई सत्य साबित गर्न प्रस्तुत गरिने तथ्य, वस्तु, कथन आदि
अंग्रेजीमा अर्थ
नाम
- proof
उदाहरण
१. यदि तिमी चाहन्छौ भने प्रमाणको लागि मैले त्यो टेप गरी राखेकी छु