पुरानो
(purano)
विशेषण
अर्थ
विशेषण
- धेरै समयदेखिको, नयाँको उल्टो।
- पुरातन; बुढो; उहिलेको; थोत्रो
अंग्रेजीमा अर्थ
विशेषण
- old
- old, ancient
उदाहरण
यो पुरानो घर हो।This is an old house.