Englishनेपाली

प्याज

(pyaj)
नाम

अर्थ

नाम
  1. तरकारीमा मिसाइने गन्धयुक्त सब्जी।
  2. मसला र सलादको रुपमा प्रयोग हुने सब्जीको प्रकार

अंग्रेजीमा अर्थ

नाम
  1. an onion
  2. Onion

उदाहरण

प्याज काट्दा आँखामा आँसु आउँछ।Cutting onions brings tears to the eyes.

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।